दक्षिण कोरियाली लडाकु विमान चढेर उत्तर कोरियालाई हेर्दा

भिडिओ क्याप्शन सुरु हुँदैछ, लडाकु विमान चढेर आकाशबाट उत्तर कोरियालाई हेर्दा

सोलस्थित बीबीसी संवाददाता लौरा बिकरले एउटा सुपरसोनिक लडाकु विमान चढेर दक्षिण कोरिया कसरी स्थल र वायुसेनामा सुदृढ हुँदै छ भन्ने नियालिन्।

तर त्यसअघि उनले कठिन र कहालीलाग्दो तालिम गरेर विमानचालकले नित्य भोग्ने स्थितिको अनुभूति सँगालिन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि