तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
डिएगो म्याराडोना: आर्जेन्टिनी महान् खेलाडीको फुटबल जीवन तस्बिरमा
उनको जीवन रङ्गमय मात्रै भनेर पनि न्याय हुँदैन। डिएगो म्याराडोना फुटबल मैदानका असाधारण व्यक्तित्व थिए र मैदानबाहिर विवादास्पद व्यक्ति पनि।
उनको गृह नगर आर्जेन्टिनादेखि इटली सम्मको सफलतासम्म, विश्व कपको किर्तीदेखि लागुऔषधको दलदलसम्म, उनको जीवनका केही तस्बिरहरू।