तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मनसुन नेपाल: आठ तस्बिरमा अविरल वर्षाले ल्याएको विपत्
नेपालभरि लगातारको वर्षाका कारण बाढी तथा पहिरो आउँदा जनधनको क्षति भएका छन्।
धेरै स्थानहरू जोखिममा परेका छन्।
देशका विभिन्न स्थानहरूमा बाढी र पहिरो गएका खबर आइरहेका बेला स्थानीय सरकारका प्रतिनिधिले स्रोत र साधनको अभावले उद्धार र राहतमा समस्या भोगेको गुनासो गरेका छन्।
हेर्नुहोस् अविरल वर्षाका कारण आएको बाढी र पहिरोका तस्बिरहरू:
सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।