कोरोना भाइरस नक्सा: कोभिड-१९ महामारीबाट विश्वमा कुन देशमा कति सङ्क्रमण र मृत्यु

कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई 'विश्वव्यापी महामारी' को सङ्ज्ञा दिएको छ।

चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरस सङ्क्रमणबाट हुने रोग नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अवलम्बन गरेका छन्।

तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ त?

सङ्क्रमण र मृत्युको देश अनुसारको तालिका: