तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
हातमा कसरी कीटाणु जम्मा हुन्छन् र तपाईँका अनुहारमा कसरी फैलिन सक्छन् भन्नेबारे परावैजनी किरण प्रयोग गरेर प्रस्ट पारिदिन हामीले एक वैज्ञानिकलाई आग्रह गरेका थियौँ।
वेस्टमिन्स्टर विश्वविद्यालयकी डा. एडीली म्याकर्मिकले कोभिड-१९ जस्ता घातक भाइरसको सङ्क्रमणबाट जोगिन हात सफा गर्ने सही तरिका यो भिडिओमा बताइएकी छन्।
अनि यो पनि: