तस्बिरमा राजकुमार ह्यारी र मेगनको प्रेमजीवन

यूकेका ड्यूक र डचिस अफ ससिक्सले शाही परिवारको 'वरिष्ठ सदस्य' नरहने घोषणा गरेका छन्।

राजकुमार ह्यारी र उनकी पत्नी मेगनले अब यूके र उत्तर अमेरिकामा बराबर समय व्यतीत गर्ने र 'आर्थिक रूपमा आत्मनिर्भर' बन्ने लक्ष्य राखेको बताएका छन्।

राजकुमार ह्यारी र मेगानको सम्बन्धका छानिएका तस्बिरहरू:

सबै तस्बिरको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सुरक्षित।