तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पुतली, चरा र जेब्रा: कीटपतङ्ग र पशुपक्षीको चालको चमत्कार
रोयल सोसाईअटी अफ बाईओलजीले आयोजना गरेको वार्षिक तस्बिर प्रतियोगितामा उपाधिका लागि छानिएका तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।
प्रतियोगितामा एमचर फोटोग्राफी गर्नेहरूका लागि दुईवटा वर्ग छुट्ट्याइएको थियो। वर्षको युवा फोटोग्राफर उपाधिका लागि चारवटा तस्बिर र वर्षको फोटोग्राफर उपाधिका लागि छवटा तस्बिर छानिएका थिए।
यो वर्षको प्रतियोगिताको विषय 'क्याप्चरिङ मूभमन्ट' रहेको थियो। त्यसअन्तर्गत समाविष्ट तस्बिरहरूमा विभिन्न कीटपतङ्ग र पशुपक्षीको चाल देखाइएको छ।
तस्बिरको सर्वाधिकार माथि उल्लिखित फोटोग्राफरसँग सुरक्षित