तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तस्बिरमा युरोपको प्रचण्ड गर्मी
युरोपभरि मानिसहरू बढ्दो तापक्रमबाट बच्न आफूलाई चिसो राख्ने प्रयत्नमा छन्।
साहारा मरुभूमिबाट आएको तातो हावाका कारण बढेको गर्मीले विद्यालयको परीक्षा स्थगित गरिएको छ।
विज्ञहरूका अनुसार फ्रान्स, जर्मनी, स्विट्जरल्यान्ड र बेल्जियमले सबैभन्दा गर्मी जून महिना अनुभव गर्न सक्नेछन् भने तापक्रम अझ बढ्ने देखिएको छ।
स्पेनमा शुक्रवारको तापक्रम ४५ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ भने फ्रान्स र स्विट्जरल्यान्डमा बिहीवार ४० डिग्री सेल्सियस पुग्ने अनुमान छ।
सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।