तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
डाइनसोरका पाइला भएको 'सबैभन्दा ठूलो क्षेत्र'
वैज्ञानिकहरूले दक्षिणी इङ्गल्यान्डको एउटा खानीमा विश्वको सबैभन्दा पुरानोमध्येको डाइनसोरका पदचिह्नका शृङ्खला रहेको स्थान भेटिएको बताएका छन्।
सोह्र करोड ६० लाख वर्षअघिका २०० वटा पाइला अक्स्फर्डशरको एउटा चुनढुङ्गा खानी हुँदै पार भएका देखिएको छ।
'जुरासिक हाइवे' नाम दिइएको उक्त स्थानमा गएको बर्खामा उत्खनन भएको थियो। खानीमा खन्ने उपकरण चलाइरहँदा एक कामदारले उक्त पाइलाहरू पहिलो पटक देखेका थिए। हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।