'दुई पटक अपहरण र बेचबिखन': सिएरा लिओनकी यौनकर्मीको कथा
'दुई पटक अपहरण र बेचबिखन': सिएरा लिओनकी यौनकर्मीको कथा
विगत चार वर्षदेखि सिएरा लिओनका चलचित्र निर्माता टाइसन कोन्टेले आफ्नो गृहनगर माकेनीमा यौनकर्मी महिलाहरूको जीवनको अभिलेख राख्दै आएका छन्।
उनले तीमध्ये केहीले कसरी दिनहुँ खतरा, लागुपदार्थको दुर्व्यसन र मृत्युसँग सङ्घर्ष गर्नु परिरहेको छ भन्ने कुरा विश्वलाई अवगत गराएका छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



