आयातोल्लाह अली खामेनेई को हुन्, कसरी इरानको सत्तामा पुगे
आयातोल्लाह अली खामेनेई को हुन्, कसरी इरानको सत्तामा पुगे
देशलाई इस्लामिक धर्मगुरु तथा सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको शासन अन्त्य हुनुपर्ने मागसहित इरानमा अहिले आन्दोलन चर्किएको छ।
उनी विगत ३५ वर्षभन्दा बढी समयदेखि इरानको सत्तामा छन्।
उनी कसरी शक्तिमा पुगे र उनको प्रभाव कस्तो छ? हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



