केन्याः पानीको हाहाकार हुँदा शरीर बेच्न बाध्य छन् महिलाहरू
केन्याको राजधानी नाइरोबीमा लामो समयदेखि पानीको हाहाकार छ।
बदलिँदो मौसम प्रणाली र खानेपानी वितरणको पुरानो पूर्वाधारमा सुधार नभएकाले त्यहाँका थुप्रै बासिन्दा पानी किन्न बाध्य छन्।
किबेराजस्ता सुकुम्बासी बस्तीमा पानी बेच्ने व्यापारी शक्तिशाली बन्दा केही महिलाहरू पानी किन्न पैसा तिर्न मात्रै होइन शरीर सुम्पिन पनि बाध्य भएका छन्।
हेर्नुहोस् एउटा भिडिओ स्टोरी।
अनि यो पनि
- खडेरीले आक्रान्त पूर्वी अफ्रिकामा वन्यजन्तु र बस्तुभाउ मर्न थाले
- गाउँका लागि बिजुली निकालेका एक सफल आविष्कारक
- केन्याले कसरी विश्वभरका विद्यार्थीलाई 'छल गर्न सहयोग' गरिरहेको छ?
- ११ हजार रुपैयाँमा आफ्नै सन्तान बेच्न विवश छन् केन्याका केही आमा
- केन्याको अवैध बजारमा बच्चा किन्दा...
- केन्यामा १२ वर्षे बालिकाको एक महिनामै दुई जनासँग बिहे