वन्यजन्तु र घरपालुवा पशुपक्षी विनाश गरिरहेको पूर्वी अफ्रिकाको खडेरी

भिडिओ क्याप्शन सुरु हुँदैछ, सुक्खाले आक्रान्त पूर्वी अफ्रिकामा वन्यजन्तु र पशुचौपायाको बिजोग

चेतावनीः यो भिडिओमा मरेका जीवजन्तुका केही तस्बिर छन्। तिनले कसैकसैलाई विचलित पनि पार्न सक्छ।

होर्न अफ अफ्रिका भनिने अफ्रिका महादेशको पूर्वी भेगमा पर्याप्त पानी नपर्दा खडेरी परेको छ। त्यसबाट साढे दुई करोड जनाभन्दा बढी मानिस प्रभावित भएका छन्।

यो वर्ष पनि वर्षायाममा पानी नपरेपछि उत्तरी केन्या, सोमालियाको अधिकांश भाग र दक्षिणी इथियोपियामा नराम्रो खडेरी परेको छ।

धेरै ठाउँमा वन्यजीव र किसानले पालेका बस्तुभाउ मर्न थालेका छन्।

आगामी वर्षको मध्यसम्म सुक्खा कायम रहने अनुमान गरिएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि