'१२ वर्षकी थिएँ, ९ डलरमा बेचेर बिहे गरिदिए'

भिडिओ क्याप्शन सुरु हुँदैछ,

विश्वमा पाँचमध्ये एक बालिकाको १८ वर्ष नपुगी बिहे हुने गरेको अनुमान छ।

बालविवाह नियन्त्रण गर्ने कानुन भएका देशमा पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

मलावीमा परिवर्तनको सङ्केत देखा पर्न थालेको छ। बीबीसो स्पेशलिस्ट हबकी मेघा मोहन र यूसेफ एल्डिनले मलावीमा बनाएको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।