ट्यूनिशियाको एउटा अन्तिम वेश्यालयभित्र
ट्यूनिशियामा दशकौँदेखि वेश्यालयहरू सञ्चालित हुँदै आएका थिए। तीमध्ये कुनै वैधानिक थिए त कुनै अवैधानिक।
तर महिला अधिकारकर्मी तथा धार्मिक कट्टरपन्थीहरूले त्यहाँ अधिकांश वेश्यालयहरू बन्द गराइदिएका छन्।
त्यसबारे यौनकर्मीहरूको भनाइ के छ? हेर्नुहोस् ट्यूनिशियाका अन्तिममध्ये एउटा वैधानिक वेश्यालयमा खिचिएको यो भिडिओ।
अनि यो पनि