तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालमा रेबिजको समस्या उल्लेख्य मात्रामा नियन्त्रण हुन नसक्नुका प्रमुख कारण
- Author, कमल परियार
- Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
स्वास्थ्य मन्त्रालयअन्तर्गतको एपिडेमिओलजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा बर्सेनि सरदर १०० जनाले रेबिजका कारणले ज्यान गुमाएको जनाएको छ।
तीमध्ये ४० प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेको महाशाखाले जनाएको छ।
सरकारले सन् २०३० सम्ममा रेबिजका कारण ज्यान गुमाउनेको सङ्ख्या शून्यमा झार्ने लक्ष्य लिएको छ।
सरकारले रेबिजविरुद्धको खोप निःशुल्क गरे पनि यसको नियन्त्रण हुन सकेको छैन।
नेपालमा रेबिज नियन्त्रण हुन नसक्नुका ६ कारणबारे यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।