‘बाँदर टापु’ जसले वैज्ञानिकहरूलाई मानव व्यवहार अध्ययन गर्न सघाइरहेको छ
‘बाँदर टापु’ जसले वैज्ञानिकहरूलाई मानव व्यवहार अध्ययन गर्न सघाइरहेको छ
कायो सान्टियागो विश्वको पुरानो मध्येको एउटा बाँदरको बसोबास क्षेत्र हो।
प्योर्टो रिकोको तटभन्दा पर अवस्थित सो टापुमा १८ सय मकाके बाँदरहरू बस्ने बताइन्छ।
भारतबाट सुरुमा लगिएका बाँदरहरूलाई त्यहाँ अध्ययन गर्न थालिएको ८० वर्ष पुग्यो।
उक्त केन्द्रका कतिपय गतिविधिलाई पशु अधिकारवादीहरूले आलोचना गर्ने गरेका छन्।
तर अनुसन्धान केन्द्रले बाँदरहरूलाई अमेरिकी नियम अनुसार व्यवहार गरिएको जनाएको छ। बीबीसी मुन्डोले उक्त टापुको भ्रमण गरेको थियो।
अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



