कुनै बेला पति मदुरोभन्दा वरिष्ठ थिइन् भेनेजुएलाकी 'प्रथम महिला'

भिडिओ क्याप्शन सुरु हुँदैछ,
कुनै बेला पति मदुरोभन्दा वरिष्ठ थिइन् भेनेजुएलाकी 'प्रथम महिला'

संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोसँगै उनकी पत्नी सिलिया फ्लोरेसलाई आकस्मिक सैन्य कारबाही गरेर पक्राउ गरेर न्यूयोर्क लगेको छ। त्यहाँ उनीहरूविरुद्ध मुद्दा चलाइने अमेरिकी अधिकारीहरूले बताएका छन्।

फ्लोरेस अहिले ६९ वर्षकी भइन्। उनी देशकी 'प्रथम महिला' हुनुअघि नै भेनेजुएलाको राजनीतिमा स्थापित व्यक्ति हुन्।

आफ्नै बलबुतामा राजनीतिका खुड्किला चढ्दै उच्च पदमा पुगेकी फ्लोरेस कुनै बेला मदुरोभन्दा वरिष्ठ थिइन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।