बार्बी, बियोन्से र टेलर स्विफ्टले बनाए नयाँ कीर्तिमान

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बार्बी, बियोन्से र टेलर स्विफ्टले बनाए नयाँ कीर्तिमान

विश्वको पप सङ्गीत तथा चलचित्र क्षेत्रमा सन् २०२३ लाई महिला सशक्तीकरणको वर्षका रूपमा लिन सकिन्छ।

दुई गायिका टेलर स्विफ्ट र बियोन्सेले यस वर्ष आफ्ना कन्सर्ट शृङ्खलाहरूमा हालसम्म कुनै कलाकारले कमाएकोभन्दा बढी पैसा कमाए।

त्यसै गरी यस वर्ष सबैभन्दा धेरै पैसा कमाउन सफल चलचित्र 'बार्बी' महिला पात्रबारे महिलाले निर्देशित गरेको चलचित्र थियो।

यस भिडिओमा हामीले ती सफलताका कथा र तिनको प्रभावबारे चर्चा गरेका छौँ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।