हिँडेरै पाकिस्तानदेखि मक्कासम्म तीर्थयात्रा

हिँडेरै पाकिस्तानदेखि मक्कासम्म तीर्थयात्रा

एउटा छाता र झोला बोकेर एक पाकिस्तानी विद्यार्थी ४,००० किलोमिटर पैदलै मक्का पुगेका छन्। मक्का इस्लाम धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल हो।

उनले आफ्नो गृहनगर ओकाराबाट छ महिनाअघि हजयात्रा सुरु गरेका थिए।

पाकिस्तानबाट सुरु भएको यात्राका क्रममा उनी इरान, यूएई र साउदी अरबका विभिन्न स्थान पुगे।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

हज यात्रा