के यो विश्वको सबभन्दा सानो कुरान हो?

भिडिओ क्याप्शन सुरु हुँदैछ, हुलाक टिकटजत्रो कुरान
के यो विश्वको सबभन्दा सानो कुरान हो?

विश्वकै सानो मध्येको एक भनिएको कुरान एल्बेनियाको एक परिवारसँग पुस्तौँदेखि छ।

झन्डै ९०० पृष्ठको यो पुस्तकको आकार हुलाक टिकटजत्रो छ। यो पुस्तक १९ औँ शताब्दीको अन्त्यतिर छापिएको ठानिएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

हुलाकको टिकट आकारको पुस्तक