तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
छाला र कपाल सग्लो भएको १,००० वर्षभन्दा पुरानो 'ममी'
छाला र कपाल सग्लो भएको १,००० वर्षभन्दा पुरानो 'ममी'
पेरुमा वैज्ञानिकहरूले शरीरमा केही छाला र कपाल अझै बाँकी भएको एउटा प्राचीन शव 'ममी' फेला पारेका छन्।
उनीहरूका अनुसार उक्त ममी कम्तीमा १,००० वर्ष पुरानो हो।
उक्त ममी देशको राजधानी लिमानजिकै अवस्थित पुरातात्त्विक महत्त्वको एउटा स्थानमा भेटिएको हो।
उक्त स्थाननजिकै नरबलि दिएको ठानिएका २० जनाको अवशेष पनि भेटिएको थियो।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- 'संसारको सबैभन्दा पुरानो चर्पी': चीनको शिआनमा २४०० वर्ष पुरानो शौचालय फेला पर्यो
- सुनको पाताले मोडिएको 'ममी' फेला पर्यो
- १० करोड वर्ष पुरानो जीवाश्म फेला पर्दा वैज्ञानिकहरू उत्साहित
- ३५० वर्षअघि डुबेको जहाजको भग्नावशेषमा भेटियो असाधारण खजाना
- मुस्ताङमा भेटिएको २,५०० वर्ष पुरानो कङ्काल
- इजिप्टका भन्दा २,००० वर्ष पुराना ममीहरू
- पुरुषको शवपेटिकामा गर्भवती महिलाको २,००० वर्ष पुरानो परिरक्षित शरीर
- पाँच हजार वर्षअघि हिममानव के खान्थे?
- एकैठाउँ तीन हजार वर्ष पुराना ३० वटा ममी
- इजिप्टको प्राचीन समाधिस्थलमा मुसा, बिराला र बाजको ममी