तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल: मुस्ताङमा भेटिएको २,५०० वर्ष पुरानो कङ्काल
नेपाली र जर्मन पुरातत्त्वविद्हरूले दुई दशकअघि मुस्ताङमा यो प्राचीन नरकङ्काल भेटेका हुन्।
वैज्ञानिक अध्ययनपछि यो छमहिने बालकको २,५०० वर्ष पुरानो 'ममी' अर्थात् परिरक्षित शरीर भएको पत्ता लाग्यो।
हेर्नुहोस् यो भिडिओ।