तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इजिप्टमा एकै ठाउँ तीन हजार वर्ष पुराना ३० वटा ममी
केही महिनाअघि इजिप्टको लक्सोरमा काठका बाकसमा ३० वटा ममीहरू फेला परे।
विज्ञहरूका अनुसार कुनै कुलीन परिवारका सदस्यहरूलाई त्यहाँ झन्डै ३,००० वर्षअघि समाधिस्थ गरिएको थियो।
एक शताब्दीयता पहिलो चोटि त्यति ठूलो सङ्ख्यामा एउटै ठाउँमा सुरक्षित ममी भेटिएको बताइएको छ।
ती शवपेटिका र ममी एउटा सङ्ग्रहालयमा राखिएको छ। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि