छाला र कपाल सग्लो भएको १,००० वर्षभन्दा पुरानो 'ममी'

छाला र कपाल सग्लो भएको १,००० वर्षभन्दा पुरानो 'ममी'

पेरुमा वैज्ञानिकहरूले शरीरमा केही छाला र कपाल अझै बाँकी भएको एउटा प्राचीन शव 'ममी' फेला पारेका छन्।

उनीहरूका अनुसार उक्त ममी कम्तीमा १,००० वर्ष पुरानो हो।

उक्त ममी देशको राजधानी लिमानजिकै अवस्थित पुरातात्त्विक महत्त्वको एउटा स्थानमा भेटिएको हो।

उक्त स्थाननजिकै नरबलि दिएको ठानिएका २० जनाको अवशेष पनि भेटिएको थियो।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

ममी