थाईल्यान्डमा छ यस्तो विद्यालय जहाँ विद्यार्थीले शिक्षक छान्छन्

थाईल्यान्डको बुरीरामस्थित ब्याम्बू स्कूल एउटा कारणले अरूभन्दा भिन्न छ। यो विद्यालयको सञ्चालन विद्यार्थीहरूले गर्छन् र उनीहरू नै आफूलाई पढाउने शिक्षक पनि छान्छन्।

यो विद्यालयले नैतिकवान् र अब्बल नागरिक बनाउने कुरामा जोड दिएको छ।

बीबीसी विश्व सेवाको 'फिक्सिङ द वर्ल्ड' कार्यक्रमले यो विद्यालयको अनौठो शैली अनुगमन गरेर बनाएको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।