८० वर्षपछि रुसी भूमि कसरी पुग्यो विदेशी सेनाको कब्जामा

भिडिओ क्याप्शन सुरु हुँदैछ,
८० वर्षपछि रुसी भूमि कसरी पुग्यो विदेशी सेनाको कब्जामा

रुसको कुर्स्क क्षेत्र अहिले युक्रेनी सेनाको नियन्त्रणमा छ। असी वर्षपछि पहिलो पटक विदेशी फौज रुसी भूमिमा प्रवेश गरेर त्यहाँ नियन्त्रण कायम गर्न सफल भएको हो।

सेप्टेम्बर महिना सुरु भएपछि रुसले त्यहाँबाट युक्रेनी फौज हटाउने प्रयास थाल्यो।

कुर्स्कमा युक्रेनी सेनाले गरेको अतिक्रमण र नियन्त्रण कति महत्त्वपूर्ण छ त? अनि यो घटनाले युक्रेन युद्धमा कस्तो प्रभाव पारेको छ?

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।