तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जब पौडीपोखरीमा १० फिट लामो एलिगेटर देखा पर्यो...
मध्यरात संयुक्त राज्य अमेरिकास्थित फ्लोरिडास्थित एउटा घरको हातामा भएको पौडीपोखरीमा १० फिट लामो अजङको एलिगेटर भेटियो।
त्यसलाई त्यहाँबाट उद्धार गर्न वन्यजन्तु संरक्षणको क्षेत्रमा कार्यरत निकायले तालिमप्राप्त कर्मचारी पठायो।
गोहीजस्तै उक्त सरीसृपलाई नियन्त्रणमा लिनका लागि टड हार्डविक र जेफ पेटेर्लाले एक प्रहरी अधिकारीको पनि सहयोग लिएको उनीहरूको इन्स्टाग्राम पेजमा जनाइएको छ।
फ्लोरिडामा खतराको सूचीमा रहेको उक्त जीवलाई उनीहरूले त्यसपछि एलिगेटरको प्राकृतिक वासस्थानमा लगेर छोडिदिएका छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।