तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विदेशी सिकारीको निसानामा नेपालका नाउर र झारल
विदेशी सिकारीहरूले नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको सिकार गर्न सरकारलाई टेन्डरमार्फत् लाखौँ रुपैयाँ तिरेर अनुमति लिने गरेका छन्।
तर उच्च हिमाली क्षेत्रका भीरपाखामा पाइने नाउर र झारलको सिकार गरेपछि सङ्कलित 'ट्रफि' अर्थात् सिङ, खप्पर र छाला सिकारीसम्म पुर्याउन भने सहज नभएको सिकार व्यवसायीको गुनासो छ।
वर्षमा दुई पटक सिकार गर्न सकिने उक्त आरक्षमा पछिल्लो पटक १९ नाउर र १४ झारलको सिकार गर्न कोटा निर्धारण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि: