विदेशी सिकारीको निसानामा नेपालका नाउर र झारल

भिडिओ क्याप्शन सुरु हुँदैछ, सिकारी गाइड भन्छन्, ‘नेपालमा सिकार गर्नै गाह्रो छ, आखेटोपहार विदेश पठाउनै सकस’
विदेशी सिकारीको निसानामा नेपालका नाउर र झारल

विदेशी सिकारीहरूले नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको सिकार गर्न सरकारलाई टेन्डरमार्फत् लाखौँ रुपैयाँ तिरेर अनुमति लिने गरेका छन्।

तर उच्च हिमाली क्षेत्रका भीरपाखामा पाइने नाउर र झारलको सिकार गरेपछि सङ्कलित 'ट्रफि' अर्थात् सिङ, खप्पर र छाला सिकारीसम्म पुर्‍याउन भने सहज नभएको सिकार व्यवसायीको गुनासो छ।

वर्षमा दुई पटक सिकार गर्न सकिने उक्त आरक्षमा पछिल्लो पटक १९ नाउर र १४ झारलको सिकार गर्न कोटा निर्धारण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि:

ढोरपाटन सिकार आरक्षमा विदेशी सिकारी।

तस्बिर स्रोत, Samsher Parajuli