९६ वर्षे भियतनामी महिला जो 'जिम'मा रमाउँछिन्

भिडिओ क्याप्शन सुरु हुँदैछ,
९६ वर्षे भियतनामी महिला जो 'जिम'मा रमाउँछिन्

भियतनामकी ह्युन नोयेन थी ९६ वर्षकी भइन्। तर उनी स्वस्थ र क्रियाशील छिन्।

यो उमेरमा पनि उनी शारीरिक तन्दुरुस्तीप्रति उनी सचेत छिन्। उनी प्रत्येक दिन बिहान ५ बजे आफ्ना नातिसँग व्यायाम गर्न हिँडेरै उद्यानमा जान्छिन् भने दिउँसो 'जिम' जान्छिन्।

भियतनाममा उनका भिडिओहरू सामाजिक सञ्जालमा 'भाइरल' भएका छन्। उनको सक्रियताबाट धेरै मानिसहरूले प्रेरणा पाएका छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।