बहत्तर वर्षको उमेरमा पनि क्रिकेट खेल्ने हजुरआमा

भिडिओ क्याप्शन सुरु हुँदैछ, ७२ वर्षको उमेरमा क्रिकेट खेल्छिन् मुम्बईकी यी हजुरआमा
बहत्तर वर्षको उमेरमा पनि क्रिकेट खेल्ने हजुरआमा

तपाईँले युवायुवतीले मात्र क्रिकेट खेलेको देख्नुभएको होला। तर इच्छालाई उमेरले के छेक्छ र?

मुम्बईको सर्वश्रेष्ठ क्रिकेट क्लबमा नौ वर्षदेखि ७० वर्ष नाघेकासहित ३०० जना महिला क्रिकेट खेल्न भेला हुन्छन्। उनीहरू प्रत्येक साता टेनिस बल प्रयोग गरेर क्रिकेट खेल्छन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।