१०६ वर्ष हुँदा पनि सक्रिय नृत्याङ्गना
आइलीन क्रामर १०६ वर्षकी हुन् र जीवनभर व्यावसायिक नृत्याङ्गना रहेकी उनी अझै कार्यक्रम गर्छिन्।
झन्डै एक शताब्दी विश्वको यात्रा गरेपछि सिड्नी फर्केकी उनी अहिले पनि क्रियाशील छिन्।
हेर्नुहोस् एउटा भिडिओ।