१०० वर्षे यी वृद्ध फेरि हिँड्न सिक्दै छन्
१०० वर्षे यी वृद्ध फेरि हिँड्न सिक्दै छन्
यूकेको बिङ्लीका जेम्स आर्मिटेज १०० वर्षका भए। दुई वर्ष हिँडडुल गर्न नसक्ने भएपछि उनले फेरि हिँड्न सिकेका छन्।
उनी अहिले विङ्फील्ड नर्सिङ होममा बस्छन्। त्यहाँ बस्ने वृद्धवृद्धाहरूलाई एउटा स्थानीय प्राथमिक विद्यालयमा शैक्षिक सत्र अन्त्य हुने दिनको भेलामा निम्त्याइएको थियो।
आर्मिटेज पनि उक्त कार्यक्रममा सहभागी हुन गए।
उनले किन फेरि हिँड्न सिकेका हुन् त?
"तपाईँ अरू मानिसलाई देख्नुहुन्छ र सोच्नुहुन्छ - म पनि त उनीहरू जत्तिकै तगडा छु जस्तो लाग्छ," आर्मिटेजले भने।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि




