रुसले युद्धमा मर्ने सैनिकको सङ्ख्या लुकाउँछ, तर बीबीसीको गणनाले यस्तो देखायो

रुसले युद्धमा मर्ने सैनिकको सङ्ख्या लुकाउँछ, तर बीबीसीको गणनाले यस्तो देखायो

रुसले युद्धमा आफूले बेहोरेको क्षतिबारे वास्तविक जानकारी दिँदैन।

बीबीसी रसियन र स्वतन्त्र रुसी वेबसाइट मिडियाजोनाको सहकार्यमा गरिएको गणनामा रुसले युक्रेनमा अतिक्रमण सुरु गरेपछि रुसी पक्षबाट लडाइँमा सहभागी भएर ज्याउन गुमाउने २५,००० जनाभन्दा बढी लडाकुको पहिचान भएको छ।

यो सङ्ख्या रुसले भन्ने गरेकोभन्दा निकै बढी हो।

मृत्यु हुनेहरूको पृष्ठभूमिले यो युद्धको रूप भिन्न रहेको देखाउँछ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

रुसी सैनिकहरूको चिहान