ड्रोनबाट बोतल खसालेर खानेपानी वितरण
रुसी नियन्त्रणमा रहेको खेअर्सन क्षेत्रमा बाढीमा परेर हजारौँ मानिसहरू अलपत्र परेका छन्।
डुबेको घरभित्र बसिरहेका उनीहरूले खानेपानीको समेत अभाव खेप्नु परेको छ।
त्यस्ता व्यक्तिहरूलाई युक्रेनी सैनिकहरूले ड्रोन प्रयोग गरेर खानेपानी वितरण गरेका छन्।
हेर्नुहोस् यो भिडिओ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।









