सातवर्षे बालक धुलोको भुमरीमा फसेपछि...

सातवर्षे बालक धुलोको भुमरीमा फसेपछि...

संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा साना बालकहरूको बेसबल खेल भइरहेको बेला मैदानमा धुलोको भुमरी चल्यो।

'डस्ट डेभिल' पनि भनिने उक्त भुमरीमा ज्याक्सन्भिलाका एक सातवर्षे बालक केही क्षण फसे।

त्यो देखेर खेलका अम्पायर १७ वर्षे आइडन वाइल्सले ती बालकलाई तानेर उनको उद्धार गरे।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

धुुलोको भुमरी