चीनः टोर्नेडोले एक मिनेटमा यसरी मच्चायो उत्पात

भिडिओ क्याप्शन सुरु हुँदैछ, दक्षिण चीनमा टोर्नेडोले यसरी मच्चायो उत्पात

चीनको सरकारी टेलिभिजन च्यानल सीसीटीभीले दक्षिण चीनको फोशान सहरमा एउटा टोर्नेडोले उत्पात मच्चाएको प्रसारण गरेको छ।

उक्त शक्तिशाली आँधीबेहरीले विभिन्न भवन, सवारीसाधन र अन्य संरचनामा क्षति पुर्‍याएको छ।

हावाहुरीले एउटा भवनको छाना उडाएको र बिजुलीको तार बिगारेको दृश्यको भिडिओ प्रत्यक्षदर्शीहरूले खिचेका थिए।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि