भारत जलसङ्कट: एक गाग्री पानीका लागि तँछाड कि मछाड

भिडिओ क्याप्शन सुरु हुँदैछ, भारत जलसङ्कट: एक गाग्री पानीका लागि यस्तो सङ्घर्ष

भारतको महाराष्ट्र राज्यको एक गाउँमा मानिसहरू प्रत्येक दिन एक गाग्री पानीका लागि ठूलो सङ्घर्ष गर्न बाध्य छन्।

खडेरीपीडित गाउँमा उष्णलहर पनि आइरहन्छ।

गाउँ परिषद्ले दैनिक दुईदेखि तीन ट्याङ्कर पानी इनारमा खन्याउँछ र त्यो पानी लिन सयौँ मानिसले तँछाड कि मछाड गर्छन्।

हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि