तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेन-रुस युद्ध: युद्धका ३०० दिनमा रुसको आक्रमण र युक्रेनको प्रतिरक्षा
यो एनिमेटेड नक्शाले युक्रेनमा भइरहेको युद्ध तीन सय दिन पुग्दा के के भयो भन्ने देखाउँछ।
२४ फेब्रुअरी २०२२ मा कसरी रुसले आक्रमण गर्यो र कस्ता कस्ता प्रमुख घटना भए भन्ने यो भिडिओमा हेर्न सकिन्छ।
२० डिसेम्बर मङ्गलवार युद्ध शुरू भएको ३०० दिन पुगेको छ।
एनिमेशन: डेनिस कोरोलेभ, थम्बनेल: ज्याकोभ पोनजाभिक; प्रोड्युसरहरू: पेट्रा जिभिक र जोन वाले; रक्षा अनुसन्धानकर्ता: थोमस स्पेन्सर
अनि यो पनि:
- रुसी ट्याङ्करको लस्करमाथि युक्रेनी आक्रमण
- कारको क्यामेरामा कैद रुसी आक्रमणको दृश्य
- रुसी धनाढ्यमाथि लगाइएका प्रतिबन्ध कस्ता
- युक्रेन युद्ध कसरी टुङ्गिएला? पाँच सम्भावित परिदृश्य
- युद्ध अपराध के हो?
- हास्य कलाकार राष्ट्रपति जो युक्रेनमा नायकका रूपमा उदाएका छन्
- रुससँग कतिवटा परमाणुअस्त्र छन्?
- रुसले युक्रेनमा किन आक्रमण गर्यो, पुटिन के चाहन्छन्
- 'बमको आवाज सुनिरहेकै थियौँ, तर तिर्खा लागेर मर्नुभन्दा पानी खाएरै मर्नु ठिक लाग्यो'
- १,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक
- भारतीय डाक्टर जो युक्रेनमा आफूले पालेका जङ्गली जनावरसँग फसेका छन्
- के युक्रेनमा पुटिनले चेचन्या र एलेप्पोमा जस्तै रणनीति अपनाउलान्?