युक्रेन-रुस युद्ध: रुसी ट्याङ्करको लस्करमाथि युक्रेनी आक्रमण

किएभको बाहिरी भागमा रुसी ट्याङ्कको लस्करमाथि युक्रेनी आक्रमण देखाउने भिडिओ सार्वजनिक भएको छ।

ब्रोभरी क्षेत्रमा रुसी ट्याङ्ककको लस्करलाई युक्रेनी फौजले आक्रमण गरेको ड्रोन फूटेजमा देखिन्छ।

अनि यो पनि: