युक्रेन-रुस युद्धः रुससँग कतिवटा परमाणुअस्त्र छन्?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेनालाई परमाणुअस्त्र 'विशेष सतर्क अवस्थामा' राख्ने आदेश दिएपछि विश्वभरि त्यसबारे चासो व्यक्त भएको छ।

विश्लेषकहरू त्यसलाई रुसले परमाणुअस्त्र प्रयोग गरिहाल्ला भनेर भन्दा पनि पुटिनले सम्भवतः अरू देशलाई युक्रेनको मामिलामा संलग्न नहुन चेतावनी दिएको अर्थमा बुझ्नुपर्ने बताएका छन्।

तर रुसको भण्डारमा कतिवटा त्यस्ता अस्त्र छन्?

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

युक्रेनमाथि रुसको आक्रमणः थप सामग्री