तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेन-रुस युद्ध: कारको क्यामेरामा कैद आक्रमणको दृश्य
युक्रेनको चेर्निहिभ सहरमा भएको एउटा आक्रमणको भिडिओ सार्वजनिक भएको छ।
एउटा कारको क्यामेरामा कैद सो आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको बताइएको छ।
हेर्नुहोस् भिडिओ।