तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
महारानी एलिजाबेथ द्वितीयाः तस्बिरमा महारानीले नियुक्त गरेका १५ प्रधानमन्त्री
सन् १९५५ मा एन्थनी इडनदेखि अहिले लिज ट्रससम्म सबै १५ प्रधानमन्त्रीलाई महारानी एलिजाबेथ द्वितीयाले नियुक्त गरेकी हुन्।
तर यसपालि पहिलो पटक नयाँ प्रधानमन्त्री नियुक्त गर्दा एउटा परम्परा भङ्ग भयो। यसपालि महारानीले नयाँ प्रधानमन्त्रीलाई लन्डनस्थित बकिङ्गम दरबार नभई बाल्मोरल कासलमा भेट दिइन्।
मङ्गलवार ट्रसलाई औपचारिक रूपमा प्रधानमन्त्री नियुक्ति गर्दा बाल्मोरलमा केही आमन्त्रितहरू उपस्थित थिए। त्यसअघि बोरिस जोनसनले पनि सोही स्थानमा महारानीलाई भेटेर राजीनामा दिएका थिए।
सन् १९५२ मा विन्स्टन चर्चिल प्रधानमन्त्री हुँदा एलिजाबेथ महारानी बनेकी थिइन्।
यहाँ उनको ७० वर्षे शासनकालका सबै प्रधानमन्त्रीसँग खिचिएका तस्बिरहरू प्रस्तुत गरिएको छ।
विन्स्टन चर्चिल १९५१-१९५५
एन्थनी इडन १९५५-१९५७
हारोल्ड मक्मिलन १९५७-१९६३
एलेक डग्लस-होम १९६३-१९६४
यो पनि हेर्नुहोस्
हारोल्ड विल्सन १९६४-१९७०
एड्वर्ड हीथ १९७०-१९७४
हारोल्ड विल्सन १९७४-१९७६
जेम्स क्यालहन १९७६-१९७९
मार्गरेट थ्याचर १९७९-१९९०
जोन मेजर १९९०-१९९७
टोनी ब्लेअर १९९७-२००७
गोर्डन ब्राउन २००७-२०१०
डेभिड क्यामरन २०१०-२०१६
टरिजा मे २०१६-२०१९
बोरिस जोनसन २०१९-२०२२
लिज ट्रस २०२२ मा नियुक्त
सबै तस्बिरको सर्वाधिकार सुरक्षित