तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नाइजिरियाः ईशनिन्दाको आरोपमा हत्या, ‘मलाई भालाले मुटु छेडे जस्तै भयो’
इसाई धर्म मान्ने २१ वर्षीया डेबोरा स्यामयोल उत्तरी नाइजिरियाको एउटा कलेजमा पढ्थिन्। ह्वाट्सएपमा शेअर गरिएको भोइस नोटमा ईशनिन्दा गरेको आरोपमा कलेजकै विद्यार्थीहरूको भिडले कुटेर उनको हत्या गर्यो।
उनको हत्यापछि आफूहरूको जीवनमा नाटकीय परिवर्तन आएको उनकी आमा र बुबाले बीबीसीलाई बताएका छन्।
नाइजिरियामा ईशनिन्दाको कानुन लामो समयदेखि विवादित छ।
नाइजिरियाको कानुन कुनै धर्ममा आधारित नभए पनि मुस्लिम बाहुल्य १२ वटा उत्तरी प्रदेशमा इस्लामिक अदालतहरू छन् र ती अदालतले ईशनिन्दामा मृत्युदण्ड सम्मको सजाय गर्छ। तर अहिलेसम्म ईशनिन्दामा मृत्युदण्डको सजाय भने सुनाइएको छैन।
यद्यपि ईशनिन्दाको आरोप लागेका व्यक्तिहरूको भिडबाट हत्या हुने गरेको छ।
अनि यो पनि
- अफ्रिकाको एउटा गाउँ जहाँ पैसाबिनै सामान किनबेच हुन्छ
- बोको हरामलाई अवज्ञा गर्ने बहादुर महिला
- मानव क्याल्क्युलेटरः 'जादु हैन, मनमनै हिसाब'
- आमा र बच्चाको जीवन जोगाउने कार
- नाइजिरियामा बालबालिका किन अपहरणमा पर्छन्?
- पैगम्बर मोहम्मदबारे पुटिनको असान्दर्भिक पुरानो भनाइ भारतमा भाइरल
- जहाँ नैतिकता प्रहरीहरू सर्वसाधारण मानिसको अनुहार, शरीर र दाह्री निगरानी गर्छन्
- तालिबानले अनुसरण गर्ने भनेको शरिया कस्तो कानुन हो