तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अफ्रिकाको एउटा गाउँ जहाँ पैसाबिनै सामान किनबेच हुन्छ
नाइजिरियाको एउटा गाउँमा अहिले पनि सामान साटेर व्यापार-विनिमय गर्ने प्राचीन चलन बाँकी छ।
यो प्रचलन कति सहज छ र कस्ता चुनौती छन् त? हेर्नुहोस् यो भिडिओ।