शीत युद्ध के थियो? के नयाँ शीत युद्ध सुरु हुन लागेको हो?

रुसले युक्रेनमाथि आक्रमण गरेपछि मस्को र अमेरिकाबीच तनाव चुलिएको छ।

यसले कैयौँ मानिसहरूलाई नयाँ शीतयुद्धबारे सोच्न बाध्य पारेको छ।

शीत युद्ध के थियो? र के हामीले पुन: हामीले शीत युद्ध भोग्नुपर्ने अवस्था आएको हो?

अनि यो पनि: