सिङ्गापुर: ओतलाई बाटो काट्न दिन प्रहरीको सुरक्षा

सिङ्गापुरमा राष्ट्रपति भवनबाहिर ओतहरूको एउटा बथानलाई बाटो काट्न दिन प्रहरीले सवारीसाधनको आवागमन एकछिन रोकिदियो।

प्रदूषण र वनविनाशका कारण यी स्तनपायी जीव सङ्कटमा परेका छन्।

तर पर्यावरणको क्षेत्रमा क्रियाशील समूहहरूले तिनको संरक्षण गर्न काम गरिरहेका छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि