नाङ्गो तारमा अड्किएको जनावर बचाउँदाको क्षण

कोलम्बियाको एन्टिकिया क्षेत्रमा स्लथ नामको जनावर बिजुलीको खम्बा चढेर माथि पुगेपछि नाङ्गो तारमा झुन्डिन पुग्यो।

ग्रामीण सहर तराजाका चिन्तित बासिन्दाले कोलम्बियाका सरकारी कर्मचारीलाई खबर गरे र त्यसलाई करेन्ट लागेर मर्ने अवस्थाबाट बचाए।

त्यो स्लथलाई सुरक्षित तल झारियो र जङ्गलमा लगेर छाडियो।

अनि यो पनि: