तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दुई वर्षपछि घाँटीमा जकडिएको टायरबाट जरायो मुक्त
अमेरिकाको कोलराडोमा एउटा जरायोको घाँटीमा टायर अड्कियो।
सन् २०१९ मा पहिलो पटक त्यसबारे रिपोर्टहरू प्रकाशित भए।
तर त्यसपछि उक्त जरायो लुप्त जस्तै भयो।
तर यस पटक मैथुनको मौसममा पोथी जरायोहरूका कारण उसको ध्यान भड्किएका बेला वन्यजन्तु अधिकारीहरूले त्यसलाई बेहोस बनाए।
टायरमा भएको स्टीलका कारण त्यो काट्न सम्भव भएन।
अधिकारीहरूले जरायोका सिङ नै काटिदिए।
सिङ आगामी वसन्त यामसम्ममा पलाइसक्ने अधिकारीहरूको विश्वास छ।
अनि यो पनि: